आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा सुरु : झलनाथ खनाल पनि उपस्थित

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल र समूहबीचको एकता राष्ट्रिय सम्मेलन जारी छ । भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन्...बाँकी

एमाले नेता पासाङ शेर्पा कारागार चलान

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बहुविवाहको मुद्दामा नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान भएका छन्। अदालतबाट दोषी ठहर भएका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार पक्राउ गरेको थियो। बुधबार अदालतमा उपस्थित गराइएको र सजाय भुक्तानका लागि...बाँकी

प्रचण्ड-माधवसँग घनश्यामको आग्रह : नेतृत्व छाड्नुस्, एकता प्रक्रियामा आउँछौं

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालले नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष माधव नेपालले नेतृत्व छाडे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको बताएका छन् । पत्रकार सम्मेलनमा आज बिहान प्रचण्ड...बाँकी

बयानका लागि रवि लामिछानेलाई सिंहदरबार पुर्‍याइयो

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिँदैछ। बयानका लागि लामिछानेलाई ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगकै कार्यालयमा पुर्‍याइएको छ। ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार...बाँकी

केपी ओलिलाइ भेटेका झलनाथले प्रचण्डलाई भेटे

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज बिहान पूर्वप्रधानमन्त्रीद्वयबीच भेटघाट भएको हो । भेटमा खनालले आफ्नी जीवनसंगिनी रविलक्ष्मी चित्रकारको...बाँकी

एकीकृत समाजवादीसँगको यात्रा आजैबाट सकियो, हामी खुसी नै छौँ : रामकुमारी

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आजबाट सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन्। एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा यो प्रक्रियाबाट अलग रहेकी झाँक्रीले आज काठमाडौँमा पत्रकार सम्मेलन...बाँकी

एमालेमा फर्किने घोषणा गर्दै किसान श्रेष्ठले भने : हाँसेर बोलिदिए पुग्छ

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्त एमालेमा फर्किन लागेको बताएका छन्। आज बिहान बबरमहलामा पत्रकार सम्मेलन गर्दै उनले आफूहरू कुनै पदका लागि नभई निःसर्त घर फर्किन लागेको बताएका हुन्। ‘घर फर्किन...बाँकी

एकीकृत समाजवादीबाट एमाले फर्किन लागेका नेताहरूलाई योगेशले भने : हामी स्वागत गर्न तयार छौँ

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेमा समाहित हुने तयारीमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई आफूहरू स्वागत गर्न तयार रहेको बताएका छन् । उनले भनेका छन्– पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा...बाँकी

केपी ओली र झलनाथ खनालबिच भेटवार्ता

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ। अध्यक्ष ओलीको निवास गुण्डुमा मंगलबार भएको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन्। एमाले पोलिटब्युरो सदस्य महेश...बाँकी

आज माओवादी र एकीकृत समाजवादीसहित ९ वाम घटकबीच एकता घोषणा हुँदै

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा बुधबार दिउँसो एकबजे एकता घोषणा सभा राखिएको छ। एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने...बाँकी