Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बागमतीका सभामुखले दिए राजीनामा

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेश सभामुख भुवनकुमार पाठक पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका हुन्। यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएको...बाँकी

पुराना दल कांग्रेस, एमाले र माओवादी पुनर्संरचना हुन्छ जस्तो लाग्दैन : बाबुराम भट्टराई

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने उनको भनाइ थियो । एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन...बाँकी

जनार्दनले मागे प्रचण्डको राजीनामा

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको मूल नेतृत्व९प्रचण्ड०ले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजी आन्दोलनबारे १६ बुँदे विश्लेषण मंगलबार सार्वजनिक गर्दै शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका हुन् ।...बाँकी

प्रधानमन्त्रीलाई भेटेर भारतीय राजदूतले गरे पुन: निर्माणमा सघाउने प्रतिवद्धता

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । आज अपरान्ह सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् । भेटका क्रममा नेपालको उन्नति र...बाँकी

भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग बन्छः प्रधानमन्त्री कार्की

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने प्रतिबद्धता जाहेर गरेकी छन्। बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गर्न आयोग गठन गर्नेबारे मन्त्रिपरिषद्ले पूर्णता पाएपछि छलफल गरेर निर्णय गरिने स्पष्ट...बाँकी

बालेनले हर्कलाई  भने : यु आर माइ ट्रु लभ

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् । पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले...बाँकी

प्रधानमन्त्री कार्की र मोदीबीच बिहीबार फोनमा कुरा हुने

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  प्रधानमन्त्री कार्की र मोदीबीच बिहीबार फोनमा कुरा हुने काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ। मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई सिंहदरबारमा आजै भेट्ने भएका छन्।...बाँकी

पत्रकार सम्मेलनमा रुँदै हर्कले भने : मलाई मन्त्री बन्न दिएनन् , मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  पत्रकार सम्मेलनमा रुँदै हर्कले भने : मलाई मन्त्री बन्न दिएनन् , मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (राई) ले काठमाडौँबाट फर्किएलगत्तै आज धरानमा पत्रकार सम्मेलन गर्दै पछिल्लो...बाँकी

प्रधानमन्त्री कार्कीले गरिन् सन्दुक रुइतसित छलफल :  सरकारमा सहभागी नहुने रुइतको जवाफ

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । आज तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले...बाँकी

जलेको पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने : नयाँ र अझ भव्य कार्यालय बनाइने छ

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टी कार्यालय बनाउने घोषणा गरेका छन्। मंगलबार जेनजी आन्दोलनमा आगजनी भएको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनपछि नयाँ र भव्य पार्टी कार्यालय बनाउने बताए। ‘क्षति त पुर्‍याइयो,...बाँकी