Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रिय सडक सञ्जालसँग जोडियो हुम्लाको सिमकोट : प्रधानमन्त्रीले गरे बेलिब्रिजको उद्घाटन

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माण सम्पन्न भएको बेलिब्रिज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला...बाँकी

शिक्षा विधेयक पारित गर्न थपियो ५ दिनको समय

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज  पारित गर्ने भनेको शिक्षा विधेयकका लागि सरकारलाई थप ५ दिन उपलब्ध गराएको छ। शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेपछि समितिले ५ दिनको समय...बाँकी

प्रवक्ता डा.महत भन्छन् : कांग्रेसको जनाधार खस्किँदै गयो

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा। महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित...बाँकी

विद्यालय शिक्षा विधेयकमा शिक्षा मन्त्रीले फेरि मागे समय

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं। शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्न थप समय माग गरेका छन् शिक्षा समिति बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले केही विषयमा कुरा नमिलेको भन्‍दै थप समय माग गरेका हुन् । ‘एक दुई वटा विषयमा...बाँकी

नाउपाले समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गरायो, आजै राज्यमन्त्रीले राजीनामा दिने

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ। आइतबार उक्त पार्टीका सांसद गंगाराम चौधरीसहितको टोली सभामुख घिमिरेलाई भेट्न पुगेका थिए। सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने...बाँकी

विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ : मन्त्री पाण्डे

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरू छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज...बाँकी

रुपन्देही क्षेत्र नं ३ मा स्वतन्त्रबाट लेखनाथ गैरेको उम्मेदवारी घोषणा

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । रुपन्देही क्षेत्र नं ३ मा कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारी दिने बुटवलका युवा लेखनाथ गैरेले घोषणा गरेका छन् । आन्तरिक रूपमा धेरैले उम्मेदवारीको तयारी गरे पनि पहिलो पटक सार्वजनिक...बाँकी

महासेठ भन्छन् :   विद्यादेवी सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै प्रस्तावमा आउनुहुन्छ

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्ना अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन्। आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीनिकट नेता महासेठले भण्डारी एमालेको सक्रिय राजनीतिमा...बाँकी

ट्रम्पको सल्लाहकारबाट राजीनामा दिएका मस्कले खोले अमेरिका पार्टी

July 6, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया...बाँकी

प्रधानमन्त्री ओली हुम्ला जाँदै : पुल उद्घाटन गर्ने

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हुम्ला  । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माणाधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जान लागेको उनको सचिवालयले जनाएको छ ।...बाँकी