आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पार्टी छाड्नेहरूलाई निष्कासन गरिनेछ : दीपक खड्का

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी छाडेपछि सामान्यतयास् निष्कासन लगायत कारबाहीका प्रक्रिया अघि बढ्ने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका...बाँकी

विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छः सभामुख घिमिरे

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना रहेको बताएका छन्। संसद विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको बताएका हुन्। मंगलबार झापा...बाँकी

गच्छदार भन्छन् : विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेल्यो

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेलिएको बताएका छन् । मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू विशेष महाधिवेशनको विरोधी नभए पनि...बाँकी

प्रचण्ड भन्छन् : परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको...बाँकी

विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक

January 13, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान गरेको छ । आज केहीबेरअघि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी मनोनयनको आह्वान गरेका हुन् । त्यस्तै...बाँकी

प्रचण्ड र माधवले लिए नेपाली कम्युनिस्ट पार्टीको शपथ

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीको शपथ लिएका छन्। मंगलबार पेरिसडाँडामा आयोजित शपथग्रहण समारोहमा उनीहरुलाई जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले सपथ खुवाएका हुन्। तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा...बाँकी

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क लाग्ने

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ ।...बाँकी

सुमन सायमी सहितको टिम नेकपा प्रवेश गर्दै

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुमन सायमी, प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठ र केन्द्रीय सदस्यसहितको टिम नेकपा प्रवेश गर्ने भएका छन् । उपाध्यक्ष सायमिले भने, “राष्ट्रिय मुक्ति पार्टी क्रान्तिका लागि तयार गरेको थिएँ ।...बाँकी

केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर भन्दै  भृकुटीमण्डपमा नाराबाजी

January 13, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन् । केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् । सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष...बाँकी

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका सार्वजनिक, आजै साझ ९ बजे मतदान

January 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेका...बाँकी