आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत शर्माले र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका...बाँकी

गगन र विश्वप्रकाशसँग देउवाको आग्रह : पार्टी नफुटाऊ

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी नफुटाउन आग्रह गरेका छन्। आज  बिहान आफ्नै निवास महाराजगन्जमा भएको वार्ताका क्रममा देउवाले दुवै महामन्त्रीलाई अन्यन्त भावुक हुँदै पार्टी नफुटाउन आग्रह...बाँकी

गगनले दिए कांग्रेस सभापति पदमा उम्मेदवारी

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। सभापति शेरबहादुर देउवासँग उनकै निवास...बाँकी

नेकपा र सुमन सायमिबीच आज एकता हुँदै

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सामयि नेतृत्वको समूहबीच आज एकता हुँदैछ। दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमि नेतृत्वको समूह र नेकपाबीच एकता हुन लागेको हो उनीसहित...बाँकी

देउवा र गगन-विश्वप्रकाशबीचको वार्ता बिनानिष्कर्ष

January 14, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच बुधबार बिहान भएको वार्ता बिनानिष्कर्ष सकिएको छ। बुधबार बिहान देउवा निवास महाराजगन्जमा एक घण्टासम्म चलेको वार्तामा सहमति हुन नसकेपछि दुवै महामन्त्री...बाँकी

विशेष महाधिवेशन आयोजना गरेर विद्रोह गर्‍यौँ : गगन

January 13, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । मंगलबारको बन्दसत्रको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा...बाँकी

गगन – विश्वको प्रतिवेदन पारित

January 13, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वयले पेस गरेको प्रतिवेदन पारित गरेको छ। मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले हलमा छलफलका क्रममा उठेका प्रश्नको जावफ दिएपछि हलले उनीहरुको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। आइतबारदेखि...बाँकी

विश्वप्रकाश भन्छन् : पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं

January 13, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रुपमा गगन थापालाई अघि लागेर जाने बताएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको समापनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्...बाँकी

विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न चुनाव भोलि हुने

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार मात्रै चुनाव हुने भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्त्रसत्र जारी रहेको छ। बन्दसत्रमा सोमबार मध्याह्नदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो। विशेष महाधिवेशनबाट गठित...बाँकी

विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिने भन्दै ४ जनाले लगे फाराम

January 13, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारका लागि फाराम वितरण गरिरहेको छ । साँझ साढे ७ बजेसम्म मनोनयनको समय तोकिएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति पदमा उम्मेदवारी दिने भन्दै ४ जनाले...बाँकी