कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन
January 15, 2026 | Posted by Pradip Nepali | मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले आज बुधबार पौडेल र घिमिरेलाई महामन्त्री पदमा चयन गरेको हो। आज बिहान उम्मेदवारी...बाँकी







