गगन-विश्वसँग छलफल गर्ने जिम्मा देउवा र पूर्णबहादुरलाई, आजै भेट्ने
January 12, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेतहरूसँग छलफल गरेका छन् । केहीबेरअघि सभापति शेरबहादुर देउवासँग भएको छलफलले दुई महामन्त्रीसँग कुरा गर्ने जिम्मा सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिने निष्कर्ष निकालेको हो ।...बाँकी







