Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

दुर्गा प्रसाईले दिएको धम्की प्रति समाजवादी प्रेस संगठनको आपत्ति

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- मेडिकल ब्यबसायी दुर्गा प्रसाइले समाचार लेखेकै कारण पत्रकारलाई ज्यान मार्ने धम्की दिएको प्रति समाजवादी प्रेस संगठन नेपालले आपत्ति जनाएको छ । प्रसाईले ललितपुरका पत्रकार रामकृष्ण पौडललाई ज्यान मार्ने धम्की दिएका थिए ।...बाँकी

अर्थमन्त्री महत दाबी : नयाँ पार्टीहरू टिक्न सक्दैनन्

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार ३०- अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरूले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरू टिक्न नसक्ने टिप्पणी गरेका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले यिनीहरूले केही...बाँकी

खानेपानीमा आत्मनिर्भर बन्दै कागेश्वरी, गोठाटार भैमाल खानेपानी आयोजना सञ्चालनका लागि बोलपत्र आह्वान

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार ३०- गोठाटार भैमाल खानेपानी आयोजना सञ्चालनका लागि बोलपत्र आह्वान (टेण्डर) आह्वान गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाले बोलपत्र आह्वान गरेको हो । यससँगै खानेपानीको समस्या भोग्दै आएका कागेश्वरी मनोहरा...बाँकी

पत्रकारलाई दुर्गा प्रसाईको धम्की : ‘धेरैलाई सिध्याएको छु, म सँग निहुँ खोज’

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ३०- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विकास न्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोभन्दै पत्रकार महासंघ ललितपुर शाखले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै शाखाले गम्भीर ध्यानाकर्षण...बाँकी

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने...बाँकी

संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास निरन्तर रहन्छ : गगन थापा

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, असार ३०- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको...बाँकी

अध्यागमनले फर्काएका ११७ कामदारमध्ये ३७ जनालाई फेरि फर्कायो

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ३०- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले गएराति कुवेत रोजगारीका लागि जान लागेका ३७ जना नेपाली कामदारलाई फर्काएको छ । २७ गते अध्यागमनले फर्काएका कुवेत उड्न ठिक्क परेका ११७ कामदारमध्ये ३७ जनालाई हिजो फेरि...बाँकी

कोशीमा खसेको ट्रक निकालियो

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
राजविराज, असार ३०- सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक आज निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...बाँकी

सरकारले गर्‍यो ६ नियोगमा राजदूत सिफारिस

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ । सात नियोगहरूमा राजदूत खाली रहेको अवस्थामा सरकारले क्यानडाबाहेक अन्य स्थानमा मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरेको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार न्युयोर्कस्थित...बाँकी

अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

July 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार २९– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने लु दक्षिण एसियाली देशकाे भ्रमणका क्रममा केहीबेरअघि काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।...बाँकी