Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार

विद्यालय शिक्षा विधेयक नमान्ने शिक्षकको अडान, “स्थानीय तहको मातहतमा जादैनौ, राजनीति गर्न पनि छाड्दैनौ”

January 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, १९ पुस- नेपाल शिक्षक महासंघले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ माथि ६५ बुँदामा संशोधन माग गरेको छ । जिल्ला शिक्षा कार्यालयलाई अझै शक्तिशाली बनाउनुपर्ने र राजनीतिक अवद्धता केही...बाँकी

महानगरको सिको गर्दै उपमहानगर, सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
धनगढी, पुस १७- काठमाडौं महानगरपालिकाको सिको गर्दै, कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै सो उपमहानगरपालिकाले चुरोट, बिँडी, सिगार, तमाखु लगायतका सुर्तीजन्य पदार्थ बिक्री...बाँकी

‘इन्टेग्रिटी आइकन-२०२३’ का लागि सामुदायिक बिद्यालयका प्रधानाध्यापकसहित पाँच कर्मचारीको नाम छनौट

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, पुस १७- यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल-२०२३’ का लागि काठमाडौंको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित पाँच जना सरकारी कर्मचारीहरूको नाम छनोट भएको छ । काठमाडौंको तारकेश्वोर नगरपालिकामा रहेको सामुदायिक विद्यालय, मनमैजु माध्यामिक बिद्यालयका प्रधानाध्यापक रबिना...बाँकी

कर्मचारीले नटेरेको भन्दै वनमन्त्री विरेन्द्र कुमार महतो राजीनामा दिने तयारीमा !

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस १७- कर्मचारीले नटेरेको भन्दै वनमन्त्री विरेन्द्र कुमार महतोले राजीनामा दिने तयारी गरिरहेको बताएका छन् । मन्त्री विरेन्द्र कुमार महतोले मन्त्रीकै कुर्सीमा बसेर यस्तो बताएका हुन । उनले कर्मचारीले नटेरेको र घुमाएको घुमाएकै गर्ने...बाँकी

“धरान आउन पाँउ” भन्दै प्रधानमन्त्रीले मलाई पत्र नकाटेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यकक्षमा राख्दिन : हर्क साम्पाङ

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, पुस १७- सामान्यतया रास्ट्र प्रमुख र सरकार प्रमुखको फोटो सरकारी कार्यालयका प्रमुखहरुको कार्यकक्षमा राख्ने प्रचलन छ । तर केहिदिन अगाडि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो फ्यालिदिए । उनले...बाँकी

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा ३ सिटको लागि कांग्रेसका ८२ जनाको नाम सिफारिस

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ, पुस १७- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनको लागि ८२ जनाको नामावली सिफारिस गरी पठाएको छ । जिल्ला तहबाट सिफारिस भइ आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको हो...बाँकी

काउली २०, घिउसिमी ३०रूपैयाँ किलो अरू तरकारीको मूल्य ?

January 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं, पुस १७- कालिमाटीमा सोमबार स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो २० छ। स्थानीय काउलीको अधिकतम मूल्य ३० छ। ज्यापु काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३० र अधिकतम ४० रूपैयाँ छ। तराईको काउलीको न्यूनतम मूल्य प्रतिकिलो २०...बाँकी

नैतिक संकटमा तीन मन्त्री

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १७- ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै...बाँकी

काठमाडौँ महानगरपालिकाले विद्यालय अगाडि जडान गर्न लागेको ‘पेलिकन’ प्रणाली के हो ?

January 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, पुस १६- काठमाडौँ महानगरपालिकाले सडक पार गर्नका लागि सहज गराउने प्रणाली (पेलिकन) जडान गर्ने तयारी गरेको छ । महानगरपालिकाले यस्तो प्रणाली आफ्नो क्षेत्र भित्रका ३६ विद्यालय अगाडिका जडान गर्न लागेको हो । यसअघि बबरमहलमा...बाँकी

गृहमन्त्री श्रेष्ठको एकैदिन दोहोरो भूमिका

January 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १६- गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकै दिन, एउटा घटनामा दोहोरो भूमिका खेलेका छन् । ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत...बाँकी