बिजुलीको बक्यौता उठाउनुपर्छ भन्ने अडान लिएका दुई जना सञ्चालकलाई सरकारले हटायो
काठमाडौं, साउन २०- डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका दुई सञ्चालकलाई सरकारले हटाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो ।...बाँकी







