आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

पहिरोले २ घर पुरिए : १ जनाको मृत्यु, ३ बेपत्ता

August 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
गुल्मी । गुल्मीमा पहिरोले २ घर पुरिदा १ जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्...बाँकी

वर्तमान सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्छ : उपप्रधानमन्त्री सिंह

August 6, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताएका छन्। आज सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलमा सिंहले पटक पटक सरकार परिवर्तनको खेलका कारण जनतामा निराशा छाएको भन्दै त्यसलाई अन्त्य...बाँकी

सरकारलाई प्रचण्डको चेतावनी : बहुमतको घमण्ड गर्न खोजे दुर्भाग्य हुन्छ 

August 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा अध्यक्ष प्रचण्डले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले...बाँकी

उद्योगपति अग्रवालको ७७ वर्षको उमेरमा निधन

August 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी नेपाल उद्योग परिसंघका अध्यक्ष...बाँकी

उच्च मूल्य रेकर्ड बनेको सुन तोलामा २३ सय रुपैयाँले घट्यो

August 6, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको सुन मंगलबार तोलामा २३ सय  रुपैयाँले घटेको  छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार रुपैयाँ रहेको सुनको मूल्य  १ लाख ४७ हजार ७ सय...बाँकी

निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न

August 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक,...बाँकी

पुल नहुँदा डुङ्गा चढ्न बाध्य तटीय क्षेत्रका नागरिक

August 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बाँके । होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा...बाँकी

प्रधानमन्त्री ओलिले बोलाए मन्त्रिपरिषद्को बैठक

August 6, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र...बाँकी

सांसद गौतम भन्छिन् : म माथि दुर्व्यवहार भयो

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन्। सोमबार प्रतिनिधि सभामा बोल्दै उनले निर्वाचन क्षेत्रको अवलोकनका लागि जाँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको...बाँकी

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत, विपक्षमा १४

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा २...बाँकी