Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

काठमाडौं महानगरले भत्कायो भद्र घले सेवा सदन

July 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन ३ । काठमाडौं महानगरपालिकाले काठमाडौं अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले सो स्थानमा रहेका संरचना भत्काएको हो । सेवा...बाँकी

कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन

July 19, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमडौं, साउन ३- मन्दी र आयात घटेका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । गत आर्थिक वर्ष २०७९/८० मा भन्सार कार्यालयले वार्षिक रु ५८ करोड ९० लाख राजस्व सङ्कलनको लक्ष्य लिएको भए...बाँकी

सिनामंगलमा शंकास्पद वस्तु फेला, एक जना पक्राउ

July 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन ३- सिनामंगलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो । प्रहरीले ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा...बाँकी

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

July 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन ३- कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प...बाँकी

प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत

July 19, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौँ, साउन ३- लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको सल्लाहकारमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र धर्मेन्द्र झा मनोनीत भएका छन् । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ संशोधन–२०७९) को धारा २३...बाँकी

आज अमेरिकी डलर एकको खरिद दर कति ?

July 19, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन ३-  आज साउन ३ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेकाे छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१...बाँकी

विद्युतीय चुरोट मार्फत सुन तस्करीमा मुछिएका पाँच जना जेल चलान

July 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ३- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको घटनामा मुछिएका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पक्राउ परेका...बाँकी

दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएर ओली कम्बोडिया प्रस्थान

July 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गएका छन्। अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ गएका हुन्। गएराति कम्बोडिया गएका...बाँकी

खानेपानी तथा ढल व्यवस्थापन विभागको आ.व २०७९/८० को प्रगति ८० प्रतिशत, तीन वटा आयोजनाको प्रगति ९३ प्रतिशत माथि

July 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौ, साउन २- खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक बर्ष २०७९/०८० मा ८० प्रतिशत प्रगति हासिल गरेको छ । खानेपानी विभाग र विभाग अन्तर्गत सञ्चालित आयोजना र कार्यक्रमहरुको समग्र वित्तिय तथा पूँजीगत प्रगतिको स्थिति विश्लेषण...बाँकी

सर्वाेच्चद्वारा शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश

July 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडाैँ, साउन २- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले शुल्क लिनु संविधानको धारा २२८ ९२० धारा २३६, फोहरमैला व्यवस्थापन...बाँकी