Hamro Sanchar

गृहपृष्ठ समाचार

प्रति बैठक ६० हजारको खाजा खान्थे मंत्री, प्रधानमन्त्रीले काटिदिए खाजा खर्च

January 1, 2024 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ, पुस १६- राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै...बाँकी

कारको ठक्करबाट २ जनाको मृत्यु, एक गम्भीर घाईते

January 1, 2024 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, पुस १६- बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै...बाँकी