Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

गबारोबाट धानबालीमा क्षति

July 26, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
दोधारा चाँदनी,साउन १०- कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पु-याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो । कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा...बाँकी

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

July 26, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
चितवन,  साउन १०- आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य  २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा  २० अर्ब ४७ करोड पाँच...बाँकी

दुर्घटनामा अनुसन्धान निरीक्षक साहको मृत्यु

July 26, 2023 | Posted by Pradip Nepali |  समाचार
सर्लाही, साउन १०-  सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर...बाँकी

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

July 26, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन १०- नेपाल राष्ट्र बैंकले आज साउन १० गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा पुगेको छ। युरो...बाँकी

पौड्यालको संयोजकत्वमा रिटर्नी नेपाली युनिटी फोरम गठन

July 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ९- विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूको एक भेलाले प्रविण पौड्याल संयोजक रहेको एक सय एक सदस्यीय केन्दीय कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट रहेका विदेशबाट स्वदेश फिर्ता भएका युवाहरूको...बाँकी

बागलुङमा मृत भेटिएका वरिष्ठ सईको हत्याको आशंकामा होटेल संचालन गर्ने आमा-छोरा पक्राउ

July 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ९- बागलुङमा मृत भेटिएका वरिष्ठ सईको हत्याको आशंकामा होटेल संचालन गर्ने आमा-छोरालाई प्रहरीले पक्राउ गरेको छ। बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटलमा मंगलबार बिहान २ बजे प्रहरी वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेको...बाँकी

कागेश्वोरी मनोहराको सार्वजनिक सुनवाई कार्यक्रमको प्रथम संस्करण भोलिबाट सुरु हुदै

July 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, साउन ९- काठमाडौं जिल्लाको कागेश्वोरी मनोहरा नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रमको प्रथम संस्करण सुरु गर्ने भएको छ । नयाँ आर्थिक वर्ष २०८०/०८१ सुरु भएसंगै नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम सुरु गर्न लागेको हो । सार्वजनिक सुनवाई...बाँकी

३७ लाखका कपडा र मोटरसाइकल जङ्गलमा भेटियो

July 25, 2023 | Posted by Pradip Nepali |  समाचार
कपिलवस्तु, साउन ९- कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका १ बाट सशस्त्र प्रहरीले ३७ लाख २० हजारको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको छ । जङ्गलमा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार मोटरसाइकल प्रस्तावित...बाँकी

डेंगु संक्रमणबाट हालसम्म ३ जनाको मृत्यु, ४ हजार बढी बिरामी

July 25, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन ९-यो साता पनि देशमा डेंगुका विरामीको संख्या बढेको छ । आज डेंगुका विरामीको संख्या ४ हजार नाघेको छ भने यो सातासम्म ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग...बाँकी

प्रहरी नायब निरीक्षकको रहस्यमय मृत्युबारे अनुसन्धान सुरु

July 25, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ९- बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका...बाँकी