July 24, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन ८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएरभ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध हिजो विशेष अदालतमा आरोपपत्र...बाँकी July 23, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन ७- काठमाडौं उपत्यका आसपासमा भारी वर्षा मापन भएको छ । पछिल्लो एक घण्टामा नगरकोट, बूढानीलकण्ठ, ककनी, धादिङ धुनीबेँसीसहितका स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विष्णुमती नदी...बाँकी July 23, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन ७- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण सम्पन्न गरेको छ । शभा श्रावण २ गते, मंगलवार सम्पन्न भएको हो । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कल...बाँकी July 23, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन ७- काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोईरालाले महानगरपालिका भित्रका निजि बिद्यालयहरुले बिदाको दिन कर्मचारीलाई काममा लगाउन नपाईने बताएका छन् । शिक्षा विभाग प्रमुख कोईरालाले शनिबार, सावर्जनिक बिदाको दिन वा कार्यालय समय बाहेक...बाँकी July 23, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ७- ललिता निवासको जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले थप एकजनालाई पक्राउ गरेको छ । सीआईबीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । यसअघि शुक्रवार सर्वोच्च...बाँकी July 23, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, साउन ७- वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख...बाँकी July 23, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
काठमाडौँ, साउन ७- कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको दुई सय...बाँकी July 23, 2023 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार,
समाज
काठमाडौं, साउन ७- संयुक्त अरब इमिरेट्सको अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आबुधावी प्रस्थान गरेका छन् । मन्त्री बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज...बाँकी July 23, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार,
समाज
काठमाडौँ, साउन ७- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ । आज विहान बसेको...बाँकी July 23, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
मुगु, साउन ७- मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका...बाँकी