Hamro Sanchar

गृहपृष्ठ राजनीति, समाचार

कांग्रेस चितवनको १५ दिने अभियान सुरु

July 22, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार
चितवन, साउन ६– नेपाली कांग्रेस चितवनले ४१औँ बीपी स्मृति दिवसको अवसरमा आजदेखि १५ दिने सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा...बाँकी

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी

July 22, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
जुम्ला, साउन ६- जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र...बाँकी

सुन तस्करीको छानबिन माग्दै युवा संघले निकाल्यो मसाल जुलुस

July 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन ५-एमालेसम्बद्ध भ्रातृ संगठन राष्ट्रिय युवा संघले सुन तस्करीको गहिरो छानबिन गरेर दोषीमाथि कारबाहीको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ । पछिल्लोपटक एक सय ५५ केजी तस्करीको सुन पक्राउसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करहरूले...बाँकी

लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा प्रदर्शन

July 21, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन ५- नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने लगाएतका माग राख्दै लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा शुक्रबार काठमाडौंको...बाँकी

दैलेखमा खोलामा डुबेर दुई बालिकाको मृत्यु

July 21, 2023 | Posted by Pradip Nepali |  समाचार
दैलेख, साउनज ५ दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको डुबेर मृत्यु भएको छ । उनीहरूको बिहीबार साँझ करिब ६ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी ५...बाँकी

डेङ्गुविरुद्ध उच्च सतर्कता

July 21, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं, साउन ५- भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले...बाँकी

नेपाल र इयुबीच रु साढे १० अर्बको अनुदान सम्झौता

July 21, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं, साउन ५- दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच रु साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा...बाँकी

अवैध स्वास्थ्य क्लिनिकका सञ्चालक पक्राउ

July 21, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ५- बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल...बाँकी

नेपाल र चीनबीच कृषि सीप आदान–प्रदान हुने

July 21, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ, साउन ५- नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान–प्रदान गर्ने समझदारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रिकल्चर साइन्स (सास)का बीचमा बिहीबार सहमति भएको...बाँकी

प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत

July 21, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार...बाँकी