आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

कुलमानको दावी: देश छिट्टै पूर्णरुपमा विद्युतीकरण हुन्छ

August 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब देश छिट्टै पूर्णरुपमा विदयुतीकरण हुने दावी गरेका छन्। विद्युत प्राधिकरण कार्यालयको हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देश केही समयभित्रै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा...बाँकी

प्राधिकरणको ८२ अर्ब नाफामा डेडिकेटेड र ट्रंकलाइनको महसुल जोडिएको छैन : कुलमान

August 9, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल प्राधिकरणको नाफामा नजोडिएको प्रस्ट पारेका छन् । दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार...बाँकी

जब श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्कियो ….

August 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७:० बजे सुर्खेत उडान तालिका रहेको उक्त...बाँकी

सुनको मूल्य १५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

August 9, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला १५ सयले बढेको छ। बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४८ हजार एक सय कायम भएको छ। यसैगरी...बाँकी

काठमाडौँ महानगरपालिका कार्यालयनजिकै सडक भासियो

August 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिएको छ । स्थानीयका अनुसार दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन्। अहिले उक्त सडकखण्ड बन्द...बाँकी

ज्वरो र झाडापखालाका बिरामीले अस्पताल भरिभराउ

August 9, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार
ज्वरो र झाडापखालाका बिरामीले अस्पताल भरिभराउ तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका...बाँकी

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

August 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिएका छन् ।...बाँकी

प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक

August 9, 2024 | Posted by Pradip Nepali |  मनोरञ्जन, समाचार
काठमाण्डौ । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । हिजो पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री...बाँकी

कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दै

August 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् । आफ्नो कार्यकाल ३ वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् । दिउँसो साढे १ बजे...बाँकी

आज नागपञ्चमी पर्व, नागको पूजा गरी मनाइँँदै

August 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प...बाँकी