जनार्दनको आरोप : मुल नेतृत्वले नै जनार्दनले पार्टी फुटाउँदै छ भन्ने हल्ला फैलायो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मूल नेतृत्वले नै जनार्दनले पार्टी फुटाउँदै छ भन्ने हल्ला फैलाएको आरोप लगाएका छन् । मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरू रहेको उल्लेख गर्दै शर्माले...बाँकी








