आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू
September 15, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । आइतबार भाद्र शुक्ल द्वादशी। आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोकाअगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि...बाँकी







