Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माओवादीले बोलायो स्थायी समितिको बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २० गते


Advertisement

काठमाडौं ।नेकपा माओवादी केन्द्रले यही मंसिर २७ गतेका लागि स्थायी समितिको बैठक बोलाएको छ।

आज (बिहीबार) बिहान बसेको माओवादी पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो।


प्रतिकृया दिनुहोस्