Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

चितवन दुर्घटना : ट्रक चालकको उपचारका क्रममा मृत्यु, ४ जनाको अवस्था गम्भीर

May 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १४- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ...बाँकी

स्थानीय यार्सागुम्बा टिप्न गएको मौका छोपी हतियारसहित गाउँ पसे लुटेरा

May 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ १४- मुगुको मुगमकार्मारोङ गाउँपालिका–२ डोल्फु गाउँमा हतियारसहितको समूह पसेर लुटपाट गरेको छ । शनिबार राति भरुवा बन्दुकसहित ८–९ जनाको समूह गाउँमा पसेर स्थानीयलाई तर्साएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।...बाँकी

पाँच सवारी साधन आपसमा ठोक्किदा एक जनाको मृत्यु, घाइतेमध्ये ५ को अवस्था गम्भीर (सूचीसहित)

May 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १४- नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ...बाँकी

अत्याधिक गर्मीले ढलेर एक पुरुषको मृत्यु

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट, जेठ १३- अत्याधिक गर्मीले ढलेर एक जनाको मृत्यु भएको छ । अत्याधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादवको मृत्यु भएको हो । साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेका यादव...बाँकी

जबरजस्ती करणी मुद्दामा न्यायाधीश गिरि दोषी ठहर

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ १३- जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन्...बाँकी

बुढानीलकण्ठ नगरपालिकाका मेयर अधिकारीसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न आदेश

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ १३- काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले...बाँकी

नारायणगढ-मुग्लिन सडकमा एक्स्काभेटरमाथि ढुंगा खस्यो, चालकको मृत्यु

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १३- नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजारनजिक तुइन खोलाआडमा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको छ । आइतबार बिहान नौ बजेतिर भएको उक्त घटनामा डोजर चालकको मृत्यु भएको छ । आज बिहान नाला खन्ने क्रममा...बाँकी

प्रधानमन्त्री प्रचण्ड पुगे देउवा निवास

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ १३- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् । प्रमुख दलहरूबीच सहकारीको बचत अपचलन, हिनामिना, ठगी,...बाँकी

सहकारी ठगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै कांग्रेस

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १३- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज सडक प्रदर्शन गर्दै छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ १३- प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयले विभिन्न १४ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त...बाँकी