Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो गृहमन्त्रीको अभिव्यक्ति र कैलाश सिरोहिया पक्राउ गर्नुको कारण

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ११- नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री...बाँकी

कार्यादेशमा सहमति जुटाउनका रास्वपा बाहेक प्रमुख दलका शीर्ष नेताको बैठक सुरु

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।...बाँकी

जिबी राईको पासपोर्ट रद्ध गर्न नमिल्ने राहदानी विभागको निष्कर्ष

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ११- राहदानी विभागले जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने बताएको छ । राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी कसुरका लागि राहदानी रद्द गर्ने प्रावधान नभएको हुँदा रद्ध गर्न नमिल्ने निष्कर्ष निकालेको...बाँकी

लालीगुराँस र गौतम श्री सहकारीविरुद्ध पाँच हजारभन्दा बढिको उजुरी, १० अर्ब फिर्ता माग

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ११- लालीगुराँस र गौतम श्री बहुउदद्देश्यीय सहकारी संस्थाबाट कुल १० अर्ब फिर्ता पाउनुपर्ने माग गर्दै पीडितहरूले उजुरी दिएका छन् । समस्याग्रत सहकारी व्यवस्थापन समितिमा परेको उजुरी अनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट सात अर्ब...बाँकी

घरका ढोकामा राखेका तामाका कलश चोर्दै हिड्ने युवा प्रहरी नियन्त्रणमा

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ११- घरका ढोकामा राखेका तामाका कलश र लोटा चोरी गर्ने एक जना युवालाई बलम्बु प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहान करिब ४ बजे प्रभाग बलम्बुबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा हिंडिरहेका...बाँकी

धावन मार्गमा खाल्डो देखिएपछि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ११- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । शुक्रबार बिहान विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि सबै विमानहरू करिब आधी घण्टा होल्ड भएका थिए । धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं...बाँकी

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको छ । कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले जेठ १३ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको घोषणा गरेका हुन् ।...बाँकी

कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक जारी

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसिरहेको छ । विपक्ष दलले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आएका छन्...बाँकी

सहकारी ठगी प्रकरण : कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु भएको छ । बिहान ९ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा एकघन्टा ढिलो...बाँकी

बालेनले सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ११- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको उनको गुनासो छ...बाँकी