Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

उड्न लागेको सीता एयरको विमानले ठक्कर दिँदा कर्मचारी गम्भीर घाइते

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मुगु, जेठ १०- मुगुस्थित रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् । बिहीबार दिउँसो नेपालगञ्जदेखि यात्रु लिएर रारा विमानस्थल आएको सीता एयरको टुइनेटर जहाजको ठक्करबाट उक्त जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते...बाँकी

नेपालमा करोडौं भ्रष्टाचार, अमेरिकामा श्रीमतीको नाममा घर, करोडौंको शेयर

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १०- एउटा सरकारी निकायका निर्देशकले चार–पाँच वर्षमा कति कमाउलान् ? धेरै कमाए, एक करोड, दुई करोड ! तर, होइन । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेलले त्यसको कयौँ गुणा बढी सम्पत्ति जोडेको...बाँकी

बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय : राष्ट्रपति पौडेल

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १०- राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । २५६८औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...बाँकी

काठमाडौंका पेट्रोल पम्पहरूमा अब पहेंलो रङ, शौचालय निःशुल्क

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ १०- काठमाडौं महानगरपालिका क्षेत्रका पेट्रोल पम्पहरूमा एउटै पहेंलो रङ लगाइएको छ । महानगरले एक महिना अघिदेखि महानगरभित्रका सबै पेट्रोल पम्पहरूलाई समान पहिचान सङ्केत दिनका लागि पहेंलो रङ लगाएको हो । महानगरकाअनुसार सबै पेट्रोल...बाँकी

कांग्रेसले १३ गते काठमाडौंमा प्रदर्शन गर्ने

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ९- नेपाली कांग्रेसले १३ गते आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने...बाँकी

मेयर कार्की र नगरपालिकाको नाम सगरमाथाको चुचुरोमा

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरापालिकाका मेयर उपेन्द्र कार्कीको तस्वीर विश्वोको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याइएको छ । सगरमाथा आरोही कलाकार छिरिङ शेर्पाले उनको तस्वीर र कागेश्वरी मनोहरा नगरपालिका लेखिएको फ्लेक्सलाई सगरमाथाको चुचुरोमा पुर्याएकी...बाँकी

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ९- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । धनुषा जिल्ला अदालतमा पेश गरिएका उनलाई न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो...बाँकी

बोल्यो रास्वपा : ‘जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नुपर्छ’

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे मुख खोलेको छ । महामन्त्री मुकुल ढकालले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कानुनभन्दा माथि कोही नहुने भन्दै कोही–कोहीलाई छुनै हुन्न भन्नु...बाँकी

सिरोहिया पक्राउप्रति नेपालस्थित अमेरिकी दूतावासको असन्तुष्टि, विज्ञप्ति निकालेर यसो भन्यो

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ९- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति नेपालस्थित अमेरिकी दूतावासले असन्तुष्टि व्यक्त गरेको छ । दूतावासले सांकेतिकरूपमा विज्ञप्तिमार्फत् सिरोहियाको पक्राउप्रति असन्तुष्टि व्यक्त गरेको हो । ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास...बाँकी

सगरमाथा आरोहण गर्न गएका एक नेपाली र एक बेलायती नागरिक बेपत्ता

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सोलुखुम्बु, जेठ ९- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन्। मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय...बाँकी