आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

गाडीको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना शस्त्र प्रहरी जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरी लक्ष्मण यादवको मृत्यु भएको हो । टक्करबाट गम्भीर घाइते यादवको आज...बाँकी

शंकर पोखरेल भन्छन् : साझा फ्रेमवर्कले बीआरआई कार्यान्वयनमा सहजता हुन्छ

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआई अन्तरगतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा दुई दल एमाले र नेपाली कांग्रेसबिच साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न...बाँकी

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम...बाँकी

स्थानीय तह उपनिर्वाचन : मतदान सुरु

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विविध कारणले रिक्त बनेका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष...बाँकी

प्रधानमन्त्रीसहित कांग्रेस र एमाले नेताहरूबीच बिआरआईबारे छलफल

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बालुवाटारमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूबीच छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुई दलको संयन्त्रमा रहेका नेताहरूबीच छलफल भएको हो। दिउँसो साढे १ बजेदेखि दुई घन्टा भएको...बाँकी

झलनाथको आरोप : चीनको अनुदानमा पाएका उद्योगहरू नेताहरूले बेचेर खाए

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चीनको अनुदानमा पाएका उद्योगहरू नेताहरूले बेचेर खाएको आरोप लगाएका छन् । चीन भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जुन नेताले आज...बाँकी

उपनिर्वाचनको सम्पुर्ण तयारी पूरा : ३ सय ७६ उम्मेदवार प्रतिस्पर्धामा

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका...बाँकी

बसको ढोकाबाट खसेर काठमाडौंको तारकेश्वरमा २ जनाको मृत्यु

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर शान्तिटोल गेट नजिकै बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र नुवाकोटकै तादी गाउँपालिका–१...बाँकी

एनपीएल : विराटनगर किंग्सलाई हराउँदै जनकपुर बोल्ट्सको विजयी सुरुवात

November 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ।  जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै एनपीएलमा शानदार जित दर्ता गरेको हो। विराटनगरले दिएको १ सय...बाँकी

झाँक्री भुजेलको गाडी ठक्करले मृत्यु भएका नगरकोटीका छोरीहरुलाइ प्रचण्डले भेट

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट मृत्यु भएका नारायण नगरकोटीका र सानुमाया नगरकोटीका दुई छोरीहरूसँग पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् । शनिबार बिहान खुमलटारमा छोरीहरू गरिमा र अनुलाई बोलाएर भेट गर्दै...बाँकी