Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रदेश र स्थानीय तहमा जाने अनुदान र राजस्व घटाइयो

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १५- सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ । चालु आर्थिक वर्षमा सरकारले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब...बाँकी

सरकारले स्थानीय रक्सिको ब्रान्डीङ्ग गर्ने

May 28, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौैं, जेठ १५- स्थानीय रक्सिको ब्रान्डीङ्गको लागि  सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत स्थानीय रक्सिलाई वसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो । “स्थानीय स्तरमा उत्पादन हुने रक्सीलाई...बाँकी

कैलास सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ १५- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज...बाँकी

सरकारले अब गाँजा खेति नफाड़ने, व्यावसायिक खेती प्रवर्द्धन गर्ने

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौैं, जेठ १५- गाँजाको व्यावसायिक खेती सुरु गर्न सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत गाँजालाई व्यावसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो । “गाँजाको व्यावसायिक प्रवर्द्धनका लागि कानुनी...बाँकी

गृहमन्त्री रविको घोषणा : महिनावारी हुँदा चार दिन महिला ट्राफिकलाई बिदा

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १५- महिला ट्राफिकलाई महिनावारी हुँदा चार दिन बिदा दिइने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई महिनावारी हुँदा चार दिन बिदा दिने जानकारी...बाँकी

विद्युत मर्मत गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कपिलवस्तु, जेठ १५- विद्युत मर्मत गर्दा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । सोमबार राती हावाहुरीका कारण फ्युज भएको टन्सफार्मर बनाउँदै गर्दा नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाका ईलेक्ट्रिसियन दिनेश चन्द्र मिश्राको मृत्यु भएको हो...बाँकी

मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १५- धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार अपराह्न को १ त ९७३७ नम्बरको ट्याक्टर धनकुटाको छ थरजोरपाटी गाउँपालिका-४ स्थित सिदवा...बाँकी

परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पुर्‍याउन प्रयासरत छु : प्रधानमन्त्री

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएको बताएका छन् । गणतन्त्र दिवस २०८१ का अवसरमा शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक...बाँकी

आज १७औँ गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ १५- आज १७औं गणतन्त्र दिवस । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको...बाँकी

बालुवाटारमा सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेताबीच छलफल जारी

May 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन् । प्रधानमन्त्री दाहालले बालुवाटारस्थित निवासमा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरिरहेका छन्...बाँकी