Hamro Sanchar

नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १९ गते


Advertisement

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

आज चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौतालाई सर्वाधिक चासोका साथ हेरिएको थियो ।


प्रतिकृया दिनुहोस्