Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ, काठमाडौं ल्याउँदै

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १८- सहकारीको बचत ठगी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । सहकारीको बचत रकम ८ अर्ब ठगी गरेको आरोपमा प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सिबी)...बाँकी

चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिरहा, जेठ १८- सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएकी छन् । लहान नगरपालिका १८ शोभापुरकी ४१ वर्षीया हसिरन खातुनको मृत्यु भएको हो । बिहीबार साँझ करिब साढे पाँच बजेतिर खोलामा गिट्टी...बाँकी

सन्दीपमात्रै होइन तत्कालीन राजा त्रिभुवनले पनि पाएका थिएनन् अमेरिकाको भिसा

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, जेठ १८- क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो प्रयासमा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । टी–२० विश्वकपमा सन्दीप खेलेको हेर्न चाहेका नेपाली समर्थक अमेरिकाको निर्णयसँगै निराश बनेका छन् । यो निर्णयसँगै सन्दीपका समर्थकहरुले अमेरिका...बाँकी

भिरबाट खसेर महिलाको मृत्यु

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १८- मकवानपुरमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा-८ ओखरडाँडा भिरबाट खसेर कल्पना थिङ स्याङ्तानको बिहीबार साँझ मृत्यु भएको हो । मकवानपुर प्रहरीकाअनुसार ३५ वर्षीया स्याङ्तान आफ्नो घरतर्फ जाने...बाँकी

राष्ट्रपति पौडेल जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १८- राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन त्यहाँ जान लागेका हुन् । यस्तै...बाँकी

मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने, तीन दलबीच भयो यस्तो सहमति

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १७- मधेस प्रदेशमा सिने राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमाले, जनमत र माओवादी केन्द्रबीच यस्तो सहमति भएको हो । सहमति पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव,...बाँकी

काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ १७- बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटनामा परेको हो । प्रहरीका...बाँकी

मन्त्रीपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १७- सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा भद्रकाली पोखरेल नियुक्त भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्चको मुख्य रजिष्ट्रारमा भद्रकाली पोखरेल नियुक्त गर्ने निर्णय गरेको हो । नायब महान्यायाधिवक्तामा खेमराज ज्ञवाली र न्याय...बाँकी

गृहमन्त्री लामिछानेलाई बोलायो संसदीय समितिले

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १७- संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । गणतन्त्र दिवसकाे अवसरमा घोषणा गरेर मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवक बनाउने निर्णय कुन कानुनअनुसार गरेको...बाँकी

तारकेश्वरको काभ्रेस्थलीमा गाडी दुर्घटना : एक युवतीको मृत्यु, पाँच घाइते

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १७- काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थली भेडीगोठ सरकारी धारानजिक बा.४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा धादिङ घर भई हाल काठमाडौंको तारकेश्वर–...बाँकी