Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डको विश्वास: उपसभामुख हटाउने योजनाबाट कांग्रेस-एमाले पछि हट्छन्

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखलाई हटाउने योजनाबाट नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उपसभामुख इन्दिरा...बाँकी

मनोहरा खोला आसपासमा संचालित बंगुर फार्म नहटाएपछि प्रहरी लिएर पुग्यो वडाको टोली

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ २९- मनोहरा खोला आसपासमा ब्यबसायीले संचालन गर्दै आएका सुँगुर तथा बंगुर फार्म हटाउन अटेर गरेका छन् । वडा कार्यालयले पटक-पटक सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिएपनि ब्यबसायीले त्यसको अवज्ञा गरेका हुन् ।...बाँकी

प्रधानमन्त्रीले सहकारीसम्बन्धी संसदीय छानबिन समितिसँग छलफल गर्ने

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीको रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिसँग छलफल गर्ने भएका छन्। आज अपराह्न ५ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफल हुन लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।...बाँकी

धानजोन परियोजनाद्वारा बाँकेमा २ हजार ३०० हेक्टरमा खेती

September 14, 2024 | Posted by Pradip Nepali |  समाचार
बाँके। बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू गरेको हो । बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडाका...बाँकी

तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

September 14, 2024 | Posted by Pradip Nepali |  समाचार
दोधारा चाँदनी (कञ्चनपुर) । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा...बाँकी

कोशी, मधेस, बाग्मती र गण्डकीका केही ठाउँमा वर्षाको सम्भावना

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...बाँकी

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बैठक बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक...बाँकी

झापामा दुई दिनमा २ जनाको हत्या

September 14, 2024 | Posted by Pradip Nepali |  समाचार
झापा ।शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा नगरपालिकामा गएराति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...बाँकी

प्रधानमन्त्रीको प्रतिबद्धता : २०८१ भित्रै सडक बालबालिकालाई सडकबाट मुक्त गर्नेछौँ

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए ।...बाँकी

टरिगाउँ विमानस्थलबाट मङ्गलबार पनि उडान हुने

September 14, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
दाङ। दाङको टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर...बाँकी