Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

पत्रकार महासंघको निर्वाचन असोज १२ गते हुने

September 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, भदौ २८- नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको निर्वाचन आगामी असोज १२ गते गर्ने भएको छ । यही असोज ५ गतेका लागि तय निर्वाचन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि प्रभावित भएको थियो...बाँकी

बागलुङ दुर्घटना : अस्ताए गाउँपालिकाकी उपाध्यक्ष, आमा गोपीमाया र वडाध्यक्ष श्रीपाली

September 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
त्रिवेणी (रुकुमपश्चिम), भदौ २८- रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो...बाँकी

अपराध नियन्त्रणका लागि कागेश्वरीको कदम : प्रहरीसँगको साझेदारीमा सचेतनामुलक पाठ्यपुस्तक प्रयोग

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडाैं, भदौ २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको साझेदारीमा ‘विद्यार्थी जनचेतनामुलक पाठ्यक्रम प्रबोधिकरण तथा वितरण कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता...बाँकी

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

September 12, 2024 | Posted by Pradip Nepali |  राजनीति, शिक्षा, समाचार
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ। उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलास बिहीबार स्ववियुको निर्वाचन तत्कालका लागि नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। विश्वविद्यालयमा शुक्रबार...बाँकी

आजदेखि नेपालमा फलेको तरकारी कतार पठाउन सुरु

September 12, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपालमा उत्पादन गरिएको तरकारी आज कतारमा निर्यात गर्न शुरु भएको छ। चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब २ हजार किलो...बाँकी

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्न सर्वोच्चको आदेश

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतले जरिवानाबापतको धरौटी रकम बुझाउन नसकेका थुनुवालाई ६ महिनाभन्दा बढी कैद नगर्न आदेश जारी गरेको छ । बैंकिङ कसुरमा कैद भुक्तान सकाएर जरिवाना बुझाउन नसकी थुनामा रहेका महेन्द्रप्रसाद मिश्रको रिटमाथि सर्वोच्चका ५...बाँकी

कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

September 12, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
गोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी...बाँकी

१४ दिनअघि बागलुङबाट बेपत्ता २ किशोरी भेटिए

September 12, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन्। बेपत्ता किशोरीलाई काँकडभिट्टा र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको...बाँकी

प्रधानमन्त्रीले आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मन्त्रीमण्डललाई पूर्णता दिएसँगै मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्ययोजना मागेका प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् । त्यसका लागि आज बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएका...बाँकी

विमानस्थलले भन्यो: विदेश जाने यात्रुलाई खादा र माला नलाउनु

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ। यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर...बाँकी