Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

आज दसैँ अन्तर्गत सप्तमी पर्व, फूलपाती भित्र्याएर मनाइँदै

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वडादसैँ अन्तर्गत आज सप्तमी पर्व। आश्विन शुक्ल सप्तमीका दिन यो पर्व मनाइँन्छ। आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती...बाँकी

लुम्बिनी प्रदेश प्रमुखद्वारा दुई वटा विधेयक फिर्ता

October 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् । प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र...बाँकी

दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात

October 9, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको...बाँकी

गौशाला धर्मशालामा काठमाडौं महानगरको बोर्ड

October 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ । माडवाडीको प्रतिकारबीच महानगरप्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफनो बोर्ड राखेको छ । सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच...बाँकी

तोलाका १ हजार रुपैयाँले घट्यो सुनको मुल्य

October 9, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । आज छापावाल सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला एक हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार एक सय रूपैयाँमा कारोबार भएको...बाँकी

सहकारी प्रकरणमा रविमाथि सरकारले कारबाही गरे ‘डिस्टर्ब’ ‘गर्नेवाला छैनौँ : प्रचण्ड

October 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी अध्यक्ष तथा पूर्वप्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणमा रवि लामिछानेमाथि सरकारले कारबाही गरे आफूहरूले ‘डिस्टर्ब’ नगर्ने बताएका छन् । आज बिहान संपादकहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘‘संसदीय विशेष छानबिन समितिले सहकारीमा रविजीलाई...बाँकी

श्रीमतीको हत्यापछि टाउको बोकर हिँडिरहेका युवक पक्राउ

October 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन् । मंगलबार साँझ साढे ६ बजेतिर...बाँकी

काठमाडौं उपत्यकाबाट दसैँ मनाउन दैनिक १ लाख मानिस बाहिरिदै

October 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं उपत्यकाबाट दसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।...बाँकी

पूर्वराजा शाहको दशैं शुभकामना : देशमा हर्षका साथ रहने जनताको चाहना पूरा नहुदा बेचैनी बढायाे

October 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेपछिको दुरावस्थाले बेचैनी बढाएको बताएका छन् । दशैंका शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नारायणहिटी छाडेको दुई दशक पूरा हुनै लाग्दा पनि देशमा नै हर्षका साथ रहने जनताको...बाँकी

मधेशमा मात्रै बाढीले ८० करोडभन्दा बढीको क्षति

October 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनुषा । १० दिनअघिको बाढीबाट मधेश प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा...बाँकी