Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

परराष्ट्रमन्त्री राणाको व्यवस्थताले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको भ्रमणबारे छलफलका लागि समितिले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको थियो।...बाँकी

कीर्तिपुरको मेयरमा एमालेका सुरेन्द्र मानन्धरले गरे उम्मेदवारी दर्ता

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार नगरपालिकाको कार्यालय पुगेर मानन्धरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउँदै मानन्धरेले एमाले र उम्मेदवारप्रतिको आशा...बाँकी

रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताएका छा्। यसअघि रास्वपाले कीर्तिपुरमा जयराम...बाँकी

आज पनि सुनचाँदीको मूल्य घट्यो

November 17, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा...बाँकी

चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु

November 17, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड...बाँकी

कीर्तिपुर-१ को अध्यक्षका लागि विनोद महर्जनको स्वतन्त्र उम्मेदवारी दर्ता

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । कीर्तिपुर १ को अध्यक्षका लागि विनोद महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । महर्जन...बाँकी

कीर्तिपुरको मेयरमा नेसपाका दिलकुमार महर्जनले गरे उम्मेदवारी दर्ता

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आज पहिलो नम्बरमा उम्मेदवारी...बाँकी

पर्यटन मन्त्री पाण्डेको चेतावनी :बढी हवाई भाडा लिनेलाई कारबाही गर्छौं

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री...बाँकी

स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको...बाँकी

रुकुम पश्चिममा बस दुर्घटना : ९ जना घाइते

November 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुकुम । काठमाण्डौबाट रुकुम पश्चिमको राडीका लागि छुटेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना...बाँकी