महेश बर्तौलाको दाबी: रास्वपाले फायर खोलेपछि उपसभामुखको राजीनामा मागेका हौँ
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाएका छन् । आइतबार सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उपसभामुख इन्दिरा रानाले...बाँकी







