आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

आज पनि बस्दै प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक...बाँकी

‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।...बाँकी

पूर्वराजालाई वर्षमानको चेतावनी : तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ

February 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन्। झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने...बाँकी

प्युठान पुगेर माफी माग्दै गगनले भने : सरकारमा चकचक र उपद्रो गर्दैनौँ

February 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा रहेर कांग्रेसले चकचक नगर्ने र उपद्रो पनि नगर्ने बताएका छन् । उनले ०७९ को निर्वाचनका बेलामा प्युठानमा आफूहरुले कार्यकर्तालाई रुखमा मत दिन नभनी गिलासमा मत दिन भनेकोप्रति...बाँकी

याे सरकार पूँजीपतिहरूको घुस खाएर बनेको हो : प्रचण्ड

February 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूँजीपतिहरूसँग घुस खाएर यो सरकार बनेको दाबी गरेका छन् । झापाबाट तराई मधेश जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले ठूला पूँजीपतिहरूले आफ्नो घरमा नेताहरु बोलाएर यो सरकार...बाँकी

सरकारले भ्रष्टाचारीलाई संरक्षित गरेको छ : नेकपा एकीकृत समाजवादीको

February 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ। हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निस्कर्ष निकालेको हो। बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको...बाँकी

ट्रम्पको अभिव्यक्तिबारे सरकारले मुख खोलोस् : माओवादी

February 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवाद केन्द्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिका सम्बन्धमा सरकार बोल्न आवश्यक रहेको बताएको छ। पार्टीका तर्फबाट आज प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले सरकार मौन...बाँकी

सुनको मूल्य तोलाको एक लाख ७१ हजार नजिक

February 24, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सोमबार ९फागुन १२० सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार...बाँकी

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण : सिनियर इन्स्पेक्टर विरुद्ध परिवारले दियो जाहेरी

February 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मृत फेला परेको घटना सशस्त्र प्रहरीले छानबिन गर्ने भएकाेछ सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महत ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको...बाँकी

प्रचण्ड भन्छन् : हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो

February 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको प्रतीक रहेको झापा अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतरा देखिएको बताएका छन् । हुलाकी मार्ग केन्द्रित जागरण अभियानको उद्घाटनका लागि झापा पुगेका उनले सोमबार पुराना कम्युनिस्ट नेताहरूलाई...बाँकी