Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमालेको माग: मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउनु

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका थिए ।...बाँकी

प्रधानमन्त्री ओलिले कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा भाग लिन अमेरिका गएका बेला अमेरिकाको न्युयोर्कस्थित दुईवटा विश्वविद्यालयमा सम्बोधन गर्ने भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा आफ्नो भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले संयुक्त...बाँकी

देशभरका ४० सहकारीको ८७ अर्ब अपचलन भएको संसदीय समितिको ठहर

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले प्रतिवेदन टुंग्याएको छ । प्रतिवेदनमा देशभरका ४० वटा सहकारीबाट ८७ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकालिएको एक सदस्यले जानकारी दिए । समितिले साढे तीन महिना...बाँकी

सुनको मूल्य दिनदिनै उकालो, अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

September 16, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँचसय रुपैयाँ बढेर एक लाख ५७...बाँकी

सहकारी ठगी प्रकरण : रवि लामिछाने रकम अपचलनमा संलग्न रहेको ठहर

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन आज सदस्यहरूले हस्ताक्षर गरेर...बाँकी

भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ । यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको...बाँकी

आइसिसी विश्वकप लिग-२ : नेपालले आज क्यानडासँग खेल्दै

September 16, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७स्४५ बजे खेल सुरू हुनेछ। लिग-२ अन्तर्गत ओमान र क्यानडाविरूद्धको त्रिकोणात्मक सिरिजि खेल्न भदौ २५ गते नेपाली टोली प्रस्थान...बाँकी

बारामा बस पुलबाट खस्दा १ जनाको मृत्यु, ४३ घाइते

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बारा । बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्। गएराति १२ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बस अनियन्त्रित...बाँकी

कोशी, बागमतीसहित यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल...बाँकी

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म...बाँकी