September 18, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । संविधान दिवसका दिन हुने कन्सर्टका लागि स्टेज निर्माण भइरहेकाले सवारी आवागमनमा रोक लगाइएको हो । केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ,...बाँकी September 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताएका छन्। प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला उनले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राखेका हुन्।...बाँकी September 17, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
राजनीति,
समाचार
काठमाडौं । आम आदमी पार्टीकी नेत्री आतिशी भारतको दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् । दिल्लीको नयाँ मुख्यमन्त्री पदमा उनको नाम सार्वजनिक गरिएको हो । दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई उक्त जानकारी गराए ।...बाँकी September 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए...बाँकी September 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला सुरू भएको छ। काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिन चल्ने भेलाको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गरेका हुन्। उनले घन्टी बजाएर भेलाको...बाँकी September 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा आरधना गरी वास्तु तथा विश्वकर्मा पूजा गरिएको छ । आज आआफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजारलगायतको पूजा गरी विश्वकर्मा पूजा गरिएको हो । कलकारखानालाई...बाँकी September 17, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनको मूल्य असोजको पहिलो दिन घटेको छ। सुन आज प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार...बाँकी September 17, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
राजनीति,
समाचार
काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् । मंगलबार मध्याह्न १२ बजेतिर बोलाइएको विधायक दलको बैठकबाट नयाँ मुख्यमन्त्रीको नाम तय गरिनेछ । दिल्ली मदिरा नीति प्रकरणमा पक्राउ...बाँकी September 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भएको बताएका छन् । मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र...बाँकी September 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाको आगमन पुराना पार्टीको लागि टाउको दुखाइको विषय भएको बताएका छन्। रास्वपाको आजदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेको भने, ‘हाम्रो...बाँकी