पहाडी भू-भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
October 21, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभावका कारण मधेश प्रदेश, गण्डकी प्रदेश...बाँकी







