Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा पदभार ग्रहण

November 27, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन्। मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएका उनले आजदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहणका क्रममा...बाँकी

गर्भवतीलाई निःशुल्क भिडिओ एक्सरे

November 27, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार
काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकामा टोेलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क भिडिओ एक्सरे सेवा प्रदान गरिएको छ। गाउँपालिका स्वास्थ्य शाखामार्फत पालिकाभित्रका विभिन्न वडामा पुगेर ४९ जना गर्भवतीको निःशुल्क भिडिओ एक्सरे गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख...बाँकी

चिसिदै काठमाडौं : उपत्यकाको तापक्रम निरन्तर घट्दो

November 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो । जल तथा मौसम विज्ञान विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बिच...बाँकी

प्रधानमन्त्रीले बोलाए सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक

November 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक बोलाएका छन्। आज दिउँसो ३ बजे बस्नेगरी ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा समीक्षा बैठक बोलाएका उनको सचिवालयले जनाएको छ। एमाले अध्यक्षसमेत रहेका...बाँकी

इजरायल र हिजबुल्लाहबिच युद्धविराम गर्ने सहमति

November 27, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौँ । इजरायल र लेबनानबिच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले अमेरिकाको मध्यस्थतामा हिजबुल्लाहले पठाएको युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो । यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबिच युद्धविराम भएको घोषणा...बाँकी

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले बिआरआई अन्तर्गत ऋण लिदैन

November 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण...बाँकी

चुडामणि शर्माको मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश

November 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कर फर्स्योट आयोगका पूर्वपदाधिकारीहरूले दायर गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले उनीहरुले विपक्षी बनाएका पक्षहरुलाई...बाँकी

रवि लामिछाने रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन

November 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा आज प्रदर्शन गरिएको छ । आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा...बाँकी

सर्वोच्चको बोर्डमा कालो छ्यापेकी विनु यादव पक्राउ

November 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै...बाँकी

आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो सुन

November 26, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८...बाँकी