आज काठमाडौंका यी स्थानमा ७ घण्टा बिजुली जाने
September 21, 2024 | Posted by Pradip Nepali | समाचार
काठमाडौं । आज काठमाडौंका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, बानेश्वर वितरण केन्द्रअन्तर्गतको विद्युत लाइन भूमिगत गर्न बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सात घण्टा बिजुली नआउने भएको हो ।...बाँकी








