Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

गृहका १२ जना उपसचिवको सरुवा : कस्लाइ कहाँ पठाइयो ?

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो । मन्त्रालयले गीता घिमिरेलाई ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको...बाँकी

विकल पौडेललाई साढे ३ करोड जरिवानासहित ८ वर्ष कैद

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको छ विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर अनि सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनलाई कैदका...बाँकी

काठमाडौं ल्याइएका रवीको बयान भोलिदेखि

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, बुद्ध एयरको उडानमार्फत बिहीबार...बाँकी

प्रचण्डले हप्तैपिच्छे लौन प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै खबर पठाउँछन् : गगन

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो सरकार ३ वर्ष चल्ने बताएका छन्। कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले यही सरकारलाई इमानदारीपूर्वक तीन वर्ष लिएर जान कांग्रेस प्रतिबद्ध रहेको बताएका हुन्। तर, माओवादी...बाँकी

प्रधानमन्त्री ओलिको चीन भ्रमण स्वीकृत

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् । भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ...बाँकी

रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री समेत रहेका रविलाई बुद्ध एयरको विमानबाट भर्खरै काठमाडौं ल्याइएको हो...बाँकी

जनताको अवस्था परिवर्तन गर्न नयाँ आन्दोलनका लागि म रातदिन खटिरहेको छु : प्रचण्ड

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको दोहोर्याएका छन्। कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अनुसन्धानको सुई अहिले अहिले सरकार सञ्चालन गर्नेहरुतिर फर्किएपछि आफू...बाँकी

यस्तो देखियो किर्तिपुरमा माओवादीको चुनावी सभा

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ । कीर्तिपुरस्थित नगाउँ दोबोटोमा आयोजित भएको चुनावी सभामा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेकपा एकीकृत समाजवादीका वरिष्ठ...बाँकी

राजेन्द्र पाण्डेको दाबी : कीर्तिपुरको उपचुनाव जनमत संग्रह नै हो

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाभजवादीका वरिष्ठ उपाध्य्ञ्क्ष राजेन्द्रप्रसाद पाण्डेले कीर्तिपुरको उपचुनाव जनमत संग्रह नै भएको दाबी गरेका छन् । कीर्तिपुरको नगाउँ दोबाटोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यो उपचुनाव...बाँकी

सरकारी गाडी लिएर चुनाव प्रचारमा हिडेका एमाले सांसदको गाडी नियन्त्रणमा

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कपिलवस्तुमा एमाले सांसदले उपनिर्वाचनको प्रचारमा जाँदा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन्। शुद्दोधन गाउँपालिकाको १ मा उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद...बाँकी