Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितको प्रदर्शन

September 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित...बाँकी

च्याम्पियन नेपाल पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत

September 23, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्केको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब...बाँकी

सुनको मुल्य तोलाको १ लाख ५९ हजार नाघ्यो

September 23, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज...बाँकी

अमेरिकामा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वागत कार्यक्रम स्थगित

September 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई गर्ने भनिएको स्वागत कार्यक्रम स्थगित भएको छ । नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो । नेपाली...बाँकी

ओलि -मोदि भेटवार्ता : मोदीलाई नेपाल भ्रमणको निम्तो

September 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदी बिच टोते...बाँकी

धनुषामा प्रहरी हिरासतबाटै ८ जना थुनुवा फरार

September 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनुषा । धनुषामा प्रहरी हिरासतबाटै ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ । हिरासतबाट ९ जना फरार भएका थिए...बाँकी

सहकारी प्रकरणमा पक्राउ पर्ने संकेत पाएका रबिको प्रधानमन्त्रीलाई प्रस्ताव : न्यूयोर्कबाट फर्किनुस्, बसेर कुरा गरौँ

September 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेका छन् । आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालक पक्राउ परेपछि...बाँकी

आईसीसी विश्वकप लिग-२ : नेपालको लगातार तेस्रो हार

September 23, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्यानडाले आईसीसी विश्वकप लिग-२ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएकोछ । १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८...बाँकी

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटवार्ता

September 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ। ओली र मोदीबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो। संयुक्त राष्ट्रससंघ ७९औँ महासभामा भाग लिन...बाँकी

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अदालतले दियाे अनुमति

September 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मेडिकेल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ। आज दिउँसो पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरो हुँदै काठमाडौँ जिल्ला अदालत लगिएको थियो। जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन...बाँकी