November 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा आज प्रदर्शन गरिएको छ । आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा...बाँकी November 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै...बाँकी November 26, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८...बाँकी November 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको उल्लेख गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन,...बाँकी November 26, 2024 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका छन् । नुवाकोटमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको समीकरण २०८४ सम्म...बाँकी November 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौँका केही स्थानमा आज चार घण्टा बिजुली काटिने भएको छ। मंगबार दिउँसो चार घण्टासम्म लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायतका क्षेत्रमा विद्युत् लाइन काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। ती ठाउँमा केवल लाइन विस्तारका लागि...बाँकी November 26, 2024 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार
काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा...बाँकी November 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । कास्की जिल्ला अदालतले आइतबार थप १५...बाँकी November 25, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
चितवन । चितवनको बालाजी सहकारीका अध्यक्ष दिनेश राठीलाई जिल्ला प्रहरी कार्यालय चितवनले किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको छ । राठीले १७ वर्षीया किशोरीलाई सौराहाको एक होटलमा पुर्याइ जबरजस्ती करणी गरेको जाहेरी परेपछि शनिबार प्रहरीले...बाँकी November 25, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदन सर्वोच्च अदालतले हेर्न नभ्याउनेमा राखेको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा सोमबार पेशी तोकिएको थियो ।...बाँकी