Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार प्रदेश सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको...बाँकी

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नगर्न स्पष्ट पारेका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री...बाँकी

प्रधानमन्त्री ओली भन्छन् : सभ्य र हिंसारहित समाज निर्माण होस्

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना...बाँकी

धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण

November 25, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सुन्धरास्थित धरहरा परिसरबाट अनावरण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आयोजित एक समारोहमा धरहराबाट ट्रफी सार्वजनिक गरेका हुन्। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित...बाँकी

सुनको मूल्य एकैदिन तोलामा १६ हजार रुपैयाँले घट्यो

November 25, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। आज एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज (सोमबार)छापावाल सुनको मूल्य तोलाको एक लाख ५१...बाँकी

मृत्युपश्चात अंग दान गर्ने दाताका परिवारले पाउने भए २ लाख रुपैयाँ

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् शरीरका अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् अंगदान गर्ने व्यक्तिको परिवारलाई दुई लाख...बाँकी

नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा आइतबार बेलुकी भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको...बाँकी

रूकुमपश्चिममा चक्कु प्रहार गरेर १८ वर्षीय छोराले गरे बुवाको हत्या

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रूकुमपश्चिम । गएराति रूकुमपश्चिममा चक्कु प्रहार गरेर एक युवकले आफ्नै बुवाको हत्या गरेका छन्। बुवालाई चक्कु हानेपछि छोरा फरार भएका प्रहरीले जनाएको छ। आइतबार बेलुका करिब ९ बजेको समयमा आठबिसकोट नगरपालिका १० मा उक्त घटना...बाँकी

प्लास्टिकजन्य फोहोर नजलाउन वातावरण विभागको आग्रह

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेपछि विभागले सूचना जारी गरी फोहोर नजलाउन भनेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं...बाँकी

प्रहरीका ८ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका आठ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक ९डीआईजी०मा बढुवा गर्ने सिफारिस गरिएको छ। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् । यस्तै, भोला बहादुर रावल गणेश चन्द सिद्धि विक्रम...बाँकी