आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

June 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गरेका हुन् । “बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक...बाँकी

आज ज्येष्ठ शुक्ल एकादशी : घरका मठमा तुलसीको दल राखिदै

June 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस...बाँकी

अमेरिकामा एकै परिवारका ४ जना नेपाली मृत भेटिए

June 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मेरिकाको भर्जिनियामा एकै परिवारका ४ जना नेपाली मृत भेटिएका छन्। मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेका हुन्। स्थानीय समयअनुसार बिहीबार राति १०:४० बजे घरधनीले...बाँकी

देव गुरुङको आरोप : सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले विभिन्न बहानामा प्रमुख प्रतिपक्ष दलका नेतामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिपक्ष दलका नेतालाई छानीछानी बदलाभाव देखाएको उनको...बाँकी

भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु, एक बेपत्ता

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ। भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको...बाँकी

बाजुराको बाम्का बजारमा भीषण आगलागी : १७ वटा पसल जले

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठडमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ । अहिलेसम्म १६र१७ वटा पसल जलिसकेका...बाँकी

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच मिलेन कुरा : प्रतिनिधिसभा बैठक स्थगित

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै नबसि आइतबारसम्मका लागि सरेको छ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । आज दिउँसो बजेका लागि...बाँकी

संसदको अवरोध हटाउने विषयमा प्रचण्ड र पूर्णबहादुर छलफलमा

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच छलफल जारी छ । संघीय संसद् भवनमा उनीहरूबीच केहीबेर अघिबाट छलफल चलिरहेको हो । संसद्मा जारी अवरोध हटाउने विषयमा छलफल...बाँकी

कोदालो प्रहार गरेर युवकले गरे बुबा र छिमेकीको हत्या

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
नवलपरासी ।लनवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ। आज बिहान साढे १० बजेतिर सुनवल नगरपालिका-२ औरहियामा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरदत्त पन्तले जानकारी दिए। उनका अनुसार ५० वर्षीय जयराम थारू र...बाँकी

मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्। आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले आलोपालोको सहमितअनुसार छिट्टै मधेसमा कांग्रेसको नेतृत्वमा सरकार...बाँकी