आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

७० वर्ष उमेरहद फेल खाइसक्यो, म अहिले ७४ मा चल्दैछु : प्रधानमन्त्री

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले ७० वर्षे उमेर हद फेल खाएको बताएका छन् । आज काठमाडौँमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले उमेर होइन कार्यक्षमता हेर्नुपर्ने बताएका...बाँकी

आज पनि प्रतिपक्षको अबरोध : कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो संसद् बैठक

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन्। विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र...बाँकी

समझदारीको भाषा टुंगिएपछि सदन चल्छ : प्रचण्ड

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समझदारीको भाषा टुंगिएपछि सदन चल्ने बताएका छन्। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायतसँगको छलफलपछि प्रचण्डले सत्तापक्ष र प्रतिपक्षीबीच समझदारी पत्रमा कस्तो भाषा हुने भन्नेबारे छलफल भइरहेको बताएका...बाँकी

संसदमा प्रतिपक्षीलाई पेलेरै अगाडि बढ्ने सत्तापक्षको तयारी

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज संसदको अवरोध हटाउन सभामुखले नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्। छलफलमा सत्ता र प्रतिपक्षहरुले आ–आफ्नै...बाँकी

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीविरुद्ध भ्रष्टाचारको मुद्दा

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको...बाँकी

विपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका विपक्षी दलहरुको बैठक बानेश्वरमा जारी छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादीको आह्वानमा बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरुको बैठक बसेको हो।...बाँकी

संसदलाई निकास नदिएको भन्दै प्रमुख सचेतकसित सभामुखले जनाए असन्तुष्टि

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा ठूला तीन दलका प्रमुख सचेतकसित छलफल गरेका छन् । आज बिहान सिंहदरबारमा उनले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौला र...बाँकी

सप्तकोसीमा बेपत्ता गोताखोर सुरजको शव भेटियो

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सप्तकोसी नदीमा ३ दिनदेखि बेपत्ता गोताखोर सुरज साउदको शव फेला परेको छ। आइतबार कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनीसँगै सप्तकोसीमा अभ्यास...बाँकी

सुनको मुल्य एकैदिन तोलामा ३ हजार रुपैयाँले घट्यो

June 8, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । शुक्रबारको तुलनामा स्थानीय बजारम आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको...बाँकी

रुपन्देहीमा मध्यराति एक युवतीको जल्दै गरेको शव बरामद

June 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुपन्देही । रुपन्देहीमा मध्यराति एक युवतीको जल्दै गरेको शव प्रहरीले बरामद गरेको छ। सम्मरीमाई गाउँपालिका ५ निवासी प्रमोद पालकी पत्नी २२ वर्षीया सिर्जना पालको जल्दै गरेको शव बरामद गरेर पोस्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालय...बाँकी