Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज

स्वास्थ्य मन्त्रालयले भन्यो :  एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।...बाँकी

कागेश्वरी मनोहराको एघारौँ नगर सभा : १० वटा ऐन-नियम पारितका लागि पेस

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, पुस २४- कागेश्वरी मनोहरा नगरपालिकाको एघारौँ नगर सभामा १० वटा ऐन तथा नियम पारितका लागि पेस भएको छ । बुधबार बसेको सभामा नगर प्रमुख उपेन्द्र कार्कीले १० वटा ऐन नियम, कार्यविधि तथा समितिको प्रतिवेदन...बाँकी

१० लाख धरौटी बुझाएर रिहा भईन लेखा समिति सभापतिकी श्रीमती अञ्जला

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
विराटनगर । जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् । उनले अदालतको आदेश बमोजिम १० लाख धरौटी बुझाएर रिहा भएको मोरङका एसपी...बाँकी

बुटवल–नारायणगढ सडक एकतर्फी खुल्यो

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपरासी । पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो। निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी...बाँकी

सल्यानमा घरभित्रै मृत भेटिए ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर)बाबुराम बस्नेतका अनुसार आज बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत...बाँकी

राज्यमन्त्री अरुणकुमार चौधरीको योग्यता विवादमा सर्वोच्चले आज पनि दिएन निर्णय

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादमा फेरि निर्णय सुनाउने दिन (निसु) सारिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल,...बाँकी

प्रचण्ड भन्छन् : शान्तिप्रक्रियाका बाँकी काम सहमतिमै टुंग्याउनुपर्छ

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम सबैको सहमतिमै पूरा गर्नुपर्ने बताएका छन् । विगतमा आफूलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको भए पनि सधैँ...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका २ जना धरौटीमा रिहा

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुवै जना धरौटीमा रिहा भएका छन्। अभियोगपत्रसाथ पेस गरिएका सहकारीको सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरीवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन्। जिल्ला...बाँकी

सहकारी ठगी प्रकरण : सार्वजनिक लेखा समितिका सभापति पोखरेल पत्नी अदालत उपस्थित

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएकी अञ्जला कोइराला आज (बुधबार)जिल्ला अदालत मोरङमा उपस्थित भएकी छन्। उनी संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन्। अदालतको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले भने, ‘उहाँ...बाँकी

लस एन्जलिसको डढेलो तीव्र : हजारौँ मानिस घर छाडेर भागे

January 8, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
लस एन्जलिस । अमेरिकाको लस एन्जलिसको जंगलमा लागेको आगो तीव्र गतिमा फैलिरहेको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ । दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३०...बाँकी