Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

प्रहरी हिरासतमा रहेका रविका कानुन व्यवसायीको बहस सकियो

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेका तर्फबाट बहस सकिएको छ । लामिछानेका कानुन व्यवसायीहरु सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापासहितले बहस गरेको अधिवक्ता रोहित बास्तोलाले जानकारी दिए । उनका अनुसार लामिछानेका...बाँकी

मितेरी सहकारी ठगी : कांग्रेस उपसभापति गुरुङसँग सीआईबीले गर्‍यो दोस्रो पटक सोधपुछ

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ। सीआईबीको कार्यालय लाजिम्पाटमा बोलाएर आज गुरुङमाथि सोधपुछ गरिएको हो । सीआईबीका एसपी तथा प्रवक्ता...बाँकी

एमालेमा अब कुनै पनि पूर्वसमूहरु छैन : ओलि

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरु कायम नरहेको र सबै साथीहरु वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताएका छन्। एमालेको केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि...बाँकी

विशेष महाधिवेशनमा जान माओवादी बैठकमा वर्षमानको प्रस्ताव

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । पार्टीको अभियान सकेर आगामी मंसिरसम्ममा विशेष महाधिवेशन गर्नुपर्ने उनले बताए । पार्टी रुपान्तरणको लागि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेपनि नेतृत्वमा...बाँकी

केन्द्रीय कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओली

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमाथि नेताहरूले धारणा राखिसकेका छन् । प्रतिवेदनमाथि नेताहरुले धारणा राखिसकेपछि उठेका प्रश्नहरुम...बाँकी

भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेशमा रोक

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । चीनले भूकम्पपछि पर्यटकलाई सगरमाथा क्षेत्र प्रवेशमा अस्थायी रोक लगाएको छ । तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड (भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार)को भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोक...बाँकी

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको विवादित अडियो झिकाउन सर्वोच्चको आदेश

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको मंगलबारको इजलासले अडियो र भिडियोलगायत सामग्री मगाउन आदेश गरेको...बाँकी

भूकम्पमा परि चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो (अपडेट)

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं। चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान...बाँकी

सिआइबीले अवैध कल सेन्टरबाट ५३ जनालाई पक्राउ गर्‍यो

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरिएको हो । सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन...बाँकी

तिब्बत भूकम्प : मृतकको संख्या ५३ पुग्यो (अपडेट)

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । तिब्बतको सिगात्से सहरमा मंगलबार ९७ जनवरी २०२५० गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। भूकम्पमा ६२ जना घाइते भएको सिन्ह्वाले लेखेको छ। भूकम्पका कारण त्यहाँ ठूलो...बाँकी