आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संसद् अब त खुल्नुपर्ने हो : देउवा

June 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद् सुचारु हुने बताएका छन्। जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कांग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको समेत उल्लेख गरे। ‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरुलाई...बाँकी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

June 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वतस्निलम्बनमा परेको छ। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा...बाँकी

प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टीमलाई बधाई

June 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गरेका छन्। गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आइसिसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा...बाँकी

माओवादीले भन्यो : संसद्को गतिरोध अन्त्यका लागि प्रयास गर्छौं

June 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने जनाएको छ। बिहीबार बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले पहल गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नी...बाँकी

कञ्चनपुरका ४ पालिकामा आज सार्वजनिक बिदा

June 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कञ्चनपुर । गङ्गादशहरा मेलाका अवसरमा कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । बेलौरी, पुनर्वास र बेल्डाँडीले बिहीबार एक...बाँकी

ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए प्रतिबन्ध

June 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्। बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश...बाँकी

भारतमा कोरोना तीव्र गतिमा फैलिदै : ५ दिनमा मात्रै ३७ जनाको मृत्यु

June 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो ५ दिनमा मात्रै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसमेत भारतमा जनवरीयता अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४...बाँकी

नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित

June 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार राति सकिएको शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार जित निकालेको हो।यसअघि शृंखलाको...बाँकी

आरसीबीको विजयोत्सवमा भागदौड मच्चिदा ११ जनाको मृत्यु

June 4, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको उपलक्ष्यमा बुधबार विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेंगलुरुको चिन्नास्वामी क्रिकेट रंगशालाबाहिर...बाँकी

राजावादीले काठमाडौं केन्द्रित आन्दोलनलाई देशभरि फैलाउने

June 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिले काठमाडौं केन्द्रित आन्दोलनलाई देशभरि फैलाउने निर्णय गरेको छ । समितिमा आवद्ध ४५ दल, समूह र अभियानको आज भएको वैठकपछि सो निर्णय सार्वजनिक गरिएको हो । नवदुर्गा पार्टी प्यालेसमा...बाँकी