आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रहरीले पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न नपाउने

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो ।...बाँकी

आलमलाई उन्मुक्ति दिने दुई न्यायाधीश सर्वोच्च तानिए

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश सर्वोच्च अदालत तानिएका छन्। उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई सर्वोच्चमा काजमा तानिएको न्याय परिषद्का...बाँकी

राप्रपाको प्रस्ताव : भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गरौं

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएको छ। आज प्रतिनधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् । भिजिट भिसा प्रकरणमा पुर्ब गृहमन्त्री...बाँकी

निजामती विधेयक अघि नबढाएपछि समिति सभापतिले जनाए आपत्ति

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय निजामती विधेयक अघि नबढाएको भन्दै प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आपत्ति जनाएका छन्। बिहीबारको संसद् बैठकमा नागरिकता ऐन संशोधन विधेयक पेस गर्नेक्रममा उनले निजामती विधेयक अघि नबढाइएको भन्दै...बाँकी

प्रतिनिधिसभामा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरूको विरोध कायमै राखेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै उठेर विरोध गरेका हुन् । भिजिट भिसा...बाँकी

सांसद थापाले संसद् बैठकमै च्याते बजेट पुस्तक

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका छन्। बिहीबारको संसद् बैठकमा थापाले बजेट पुस्तक च्यातेका हुन्। उनले भौतिक मन्त्रालयको बजेट र समग्र बजेट नै उल्टो बाटोमा हिँडिरहेको...बाँकी

देउवा, ओली र प्रचण्ड भेट्दै

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताबीच छलफल हुँदैछ। ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुबीच छलफल हुन लागेको हो। तीन नेताको भेट दिउँसो २ बजे सिंहदरबारस्थित...बाँकी

त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससंग भिड्दै

June 19, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा...बाँकी

बजेट निर्माणका लागि तल्लो तहसम्म सुझाव संकलन गर्दै कागेश्वरी मनोहरा

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार ५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन थालेको छ । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र...बाँकी

अहमदाबाद विमान दुर्घटनास् अहिलेसम्म २०८ जना शवको पहिचान

June 19, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अहमदाबाद विमान दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म २०८ जनाको शव डीएनए परीक्षणबाट पहिचान भएको छ। यीमध्ये १७३ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको सिभिल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राकेश जोशीले दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार...बाँकी