January 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको गैँडाको आक्रमणबाट मृत्यु भएको हो। एक साताअघि गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । टर्कीको एक होटेलमा आगलागी हुँदा मृत्यु हुनको संख्या ७६ पुगेको छ । आगलागीमा ५० जना घाइते भएका छन् । बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको इन्डिया...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । त्यसका लागि उनी हिजै विमानस्थल हुँदै भैरहवा पुगेका छन् । लामिछाने भैरहवाको देवकोटा चोकस्थित एक होटलमा बसेको...बाँकी January 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीलाई आज आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो । पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान...बाँकी January 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही पुगेका छन् । लामिछाने विमानस्थल हुँदै भैरहवा आएका हुन् । भैरहवामा उनी देवकोटा चोकस्थित एक होटलमा बस्ने र बुधबार अदालत...बाँकी January 21, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ। अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका...बाँकी January 21, 2025 |
Posted by Pradip Nepali |
बिशेष,
राजनीति,
समाचार,
समाज
काठमाडौं, माघ ८- कागेश्वरी मनोहरा नगरपालिकाले देशकै ठुलो गार्मेन्ट उद्योग आफ्नो नगरपालिकामा स्थानान्तरण गर्न सम्भावित अध्ययन सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर १ ठुलाडिक, गणेशमान सिंह फाउन्डेसन र सानटारी कृष्ण मन्दिर आसपासमा रहेका विभिन्न...बाँकी January 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन् । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा...बाँकी January 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
कांग्रेस नेतालाई दायाँबायाँ राखेर प्रचण्डकाे दाबी : यो सरकार लामो समयसम्म टिक्दैन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने दोहोर्याएका छन् । चितवनमा कांग्रेस नेता...बाँकी January 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
तनहुँ । तनहुँमा आज एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३-००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जॉदै...बाँकी