आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुरलाइ कम्बोडियाबाट नेपाल ल्याइयो

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइएको छ । गएराति उनलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ । भण्डारीलाई कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको थियो । सहकारीको रकम ठगीपछि फरार भएका उनी कम्बोडिया पुगेका...बाँकी

दिपक मनाङेको सांसद पद चैट

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दिपक मनाङे) पदमुक्त हुने फैसला गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल,...बाँकी

कारागार चलान भएको दोस्रो दिनमै मृत्यु

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं  । बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय तोकिएका एक कैदीको मृत्यु भएको छ । कैलालीमा कारागार चलान भएको दोस्रो दिनमै २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको असार २ गते राति मृत्यु भएको हो ।...बाँकी

तिनकुने घटना : पत्रकार प्रकाशचन्द्र पाँच हजार धरौटीमा रिहा

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राजावादी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा प्रतिवादी बनाइएका पत्रकार प्रकाशचन्द्र दाहाल अदालतको आदेशबाट रिहा भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुन पुगेका दाहालको बयानपछि थुनछेक आदेश भएको हो । दाहालको...बाँकी

राजुनाथ पाण्डेलाई निलम्बन नगर्न अदालतको आदेश

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न...बाँकी

चोरिको प्रयास भएको चिडियाखानाको एक मात्र रेडपाण्डाको मृत्यु

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट पटक पटक चोरीको प्रयास भएको वन्यजन्तु रेडपाण्डा मरेको छ। शनिबार साढे १२ बजे उक्त रेड पाण्डा मरेको चिडियाखानाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए। उनका अनुसार एक सातादेखि बिरामी भएको...बाँकी

भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ : रास्वपा

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा पीडित भएका २ हजार बढी नेपाली नागरिक सम्पर्कमा आएको जनाएको छ। कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार रास्वपाले भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएको कोही...बाँकी

प्रधानमन्त्री ओली असार १६ गतेदेखि स्पेनको भ्रमणमा जाने

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैकठले असार १६ गतेदेखि २१ गतेसम्म हुने भ्रमणलाई स्वीकृत गरेको हो। त्यस्तै प्रधानमन्त्रीको नेतृत्वमा भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने...बाँकी

१ किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको...बाँकी

कांग्रेसले शास्त्रीको निधनमा ३ दिन झण्डा आधा झुकाउने

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि असार ६ गतेसम्म तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । अज बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख...बाँकी